Gold
Bangad salyan

सबैका प्यारा अनि ब्यस्त क्यामेरापर्शन रक कौशल ,,

भदौ १८ ,काठमान्डौ -रक कौशल,नेपाल म्युजिक भिडियो र फिल्मी जगतमा सबैसंग चिर परिचत नाम हो । एक सफल क्यामेरापर्सन अनि सबैका प्रिय फोटोग्राफर । धनगढीका कौशललाई हिजोआज म्युजिक भिडियो,हास्यटेलिसिरयल तथा लाईभ कायृक्रम छायाकंन तथा फोटोसुट गर्न भ्याईनभ्याई छ । आठ बर्षको सिनेमाटोग्राफी यात्रा पार गरिसकेका रक आफ्नो उत्कृष्ट कार्यकुशलता र मिलनसार ब्यबहारका कारण सबैसंग प्रिय र परिचित छन ।

नेपालका अधिकांश निर्देशक,नायक,नायिका,मोडल तथा गायक अनि गायिकाहरुको फेसबुक वालमा रक कौशल नामाकिंत थुप्रै फोटोहरु देख्न सकिन्छ ।थुप्रै म्युजिक भिडियो,सिरयल,लघु चलचित्र खिचिसकेका उनले आफ्नो लक्ष्य नै एउटा सफल अनि कुशल छायाकांर बन्ने बताएका छन । भबिष्यमा चलचित्र जगतमा ठुलो क्यामेरापर्शन बन्ने सपना लिएर अगाडी बढिरहेका कौशल त्यहि सपनालाई पछ्याउँदै छन । हाम्रो तर्फबाट पनि लगनशिल रक कौशललाई उज्वल भबिष्यको कामना ।