Gold
Bangad salyan

सरकार वृद्धभत्ता बढाउने दाउमा ,,

भदौ , २० काठमान्डौ – तत्कालिन नेकपा सरकारले आफुले प्रतिवद्द गरेका बोलिहरु पुरा गर्न नसकीयएको मा आफु चुकेको बताएको छ। चुनाव प्रचार प्रसारगर्दा सरकारले जनतामा अनगिन्ती सपाना देखाएको थियो। त्यो भन्दा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले घर घरमा गयर वृद्धलाई ५ हजार दिने घोसना समेत गरेका थिए। तर त्यो कार्यान्वन हुन सकेन र यो नेपाल भर बहस मात्र नभई चासोको विषयमा पनि हेरियो ।तेसै समयलाई हेर्दै अर्का नेकपा नेता तथा नेकपा अध्यक्ष प्रचण्डले पनि जनतामा आफुहरु चुकेको बताए ।प्रचण्डले भने प्रतेक वर्ष पाँचसय बढायको भयपनि पाँच वर्ष सम्ममा सबैलाई चित्त बुज्थ्यो ।तर आज भोलि गाँउमा जाँदा बुढा बुढीले सराप्ने गरेको पाईएको छ ।यसको समाधान गर्न पुरक बजेट भयपनि ल्याउनु पर्ने वा अन्य तरिका बाट भयपनि वृद्धलाई भत्ता बढाउन पर्ने प्रचण्डले बताए।