कसैले पनि मेरो उत्ताउलोपन सम्हाल्न सक्दैन गायिका मोडल ज्योति मगर ,,

गायिका मोडल ज्योति मगर खुबै चर्चामा रहेकी छिन । स्टेज कार्यक्रम देखि गीत संगीतमा उनको माग खुबै बढेको छ । ज्योतिले लगायको कपडाको हाउ भाऊलाई के नराम्रो भन्ने हो त ? उनी ज्योतिले नेपाली बाजारमा सबै दर्शकको मन जितेकी छिन।

तर प्राय आलोचना खेपी रहने ज्योति आफ्नो स्टाटसमा यस्तो तस्विर राख्दै भन्छिन । मलाई कसैले समाल्नै सक्दैन।  यो कुरा ज्योतिले किन लेखिन त्यो त उनलाई थाहा होला।

ज्योति प्रया स्टेजमा जादा आफ्नो ब्रेस्टलाई फोकस गर्छिन ,जसले दर्शकको ध्यान आकर्षण गर्नेमा उनको ठहर छ । छोटो मिनिस्कट वनपिस, छाति फुकेको कपडा लागाउने ज्योतिको रुचि हो।

तर ज्योतिलाई मानिसले जति हाउ भाउ हेरेर मुल्यांकन गर्छन त्यो भन्दा ज्योति फरक छिन ।मानिसको दर्शक सामु चिनिन यौटा न यौटा चिनारी चाहिन्छ ,सायद ज्योतिको यो पोईण्ट अफ भियु हुन सक्छ।

केहि दिन अगाडी चितवनमा कार्यक्रमको लागि पुगेकी ज्योतिलाई आयोजकले अभद्र व्यवहार गरेको भन्दै उनी ज्योति प्रहरी सामु पुगेकी थीइन।