Gold

सालको पात टपरीका निर्देशक शिब बिक पोखरामा प्यारागलाईडिङ् गर्दा …..

Naumule Migrate

अहिलेको चर्चित गीत सालको पात टपरीका निर्देशक शिब बिक अहिले पोखरामा छन् ।उनि पोखरामा गीत सुटिङ्को लागि ब्यस्त छन् ।

पोखराको रमाईलो क्षन उनले प्यारागलाईडिङ् मा चडेर बिताएक छन् ।आकाशमा उड्दै आफुले निर्देशन कोरियोग्राफी गरेको गीत सालकोपात टपरी गाउदै फेल्फी समेत लिन भयाएका छन्।

उनले प्यारागलाईडिङ्बाट तल हेर्दा पोखराको दृश्य रंग मंच देखिने बताए ।निर्देशक शिब बिकले आफुले रमाईलो गरेको भिडियो समेत युटुबमा सार्वजानिक गरेका छन् ।

Naumule Badhipahiro