suekhet
bheriad

भारतका लागि नवनियुक्त राजदूत आचार्यले लिए पद तथा गोपनियताको सपथ

lekabesi

माघ २० ,काठमाडौं- भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सो समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।