suekhet
bheriad

चर्चित निर्देशक शिब बिकले ,,द शिव्स शो,, गर्दै ,

lekabesi

निर्देशक शिव बिकले द शिव शो गर्ने भएका छन्। चर्चित निर्देशक शिव बिकले सौराह चितवनको थारु कल्चर हाउसमा यहि माघ २८ गते २ बजे द शिव शो गर्न लागेको रंग दर्पणलाई जानकारी गरेका हुन् ।

शिव 4s  मेडियाको प्रस्तुति रहेको द शिव शो मिना पुन मगर र रमेस खत्रीको सपोर्टको लागि गर्न लागेको निर्देशक बिकले बताए ।रमेस खत्री भुकम्पमा परेर दुवै खुट्टा गुमाएका छन् ,भने मिना पुन मगरले आगोमा जलेर यौटा खुट्टा गुमाएकि छिन। ईदुबैको सहयोगको लागि बिकले द शिव शो गर्नलागेका हुन् ।

शिव बिकको गीत संगीत क्षेत्रमा बेग्लै पहिचान छ । उनले नेपालि गीत संगीत क्षेत्रमा हजारौ गीत निर्देशन साथै अभिनय पनि गरेका छन् ।अहिले संसारै भरि चर्चामा रहेको र ईतिहास रचन सफल गीत सालको पात टपरी , चलचित्र प्रसाद बनकि चरी के भन्छे , ए बारी लै लै , गोर्खे , सिन्की अचार झम्के साँझ , बेनीको बजार जस्ता थुप्रै गीत हिट लिस्टमा छन् ।

बिक अहिले चलचित्र बद्रि बहादुरको निर्देशनमा ब्यस्त छन् ।शिब बिकले आफ्नो परफरमेन्समा टुब्लाईट डान्स , माईकल ज्याक्सन डान्स ,क्यानडाल डान्स , रोबर्ट डान्स लगायत थुप्रै डान्स देखाउने भयका छन्। आधिकारिक जानकारी लिन  9841273903 मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

कृपया समाचार पढी सकेपछि हाम्रो पेज लाईक साथै च्यानल सब्स्क्राईब गर्न नभुल्नु होला धन्यवाद ,,

https://www.facebook.com/rangadarpan1/messages/