Gold

पार्टी यकता बाट पछि न हट्ने प्रचण्ड को भनाई

Naumule Migrate

 

ने .क. पा. माओबादी केन्द्र का पुष्कमल दाहाल प्रचन्डले कुनै पनि हालतमा पार्टी यकता बारेमा पछि न हट्ने बतायका छन् ।चुनाब हुनु भन्दा पहिले नै यमाले के पी ओली संग सहमति भयरै बाम गठबन्धन गरेको पनि उनले बताय।  पार्टी यकता भयपछि नै देसमा बिकाश हुने पनि दाहाल ले बताय ।

उनले एमाले र माओवादी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा संयुक्त घोषणापत्र लिएर लिएर गएको र झण्डै दुई तिहाई मत प्राप्त गरेको उल्लेख गरे । जनताले कम्यूनिष्ट एकताको प्रक्रियालाई अनुमोदन गरेकाले अब त्यो काम छिट्टै पुरा हुने दाहालको भनाइ छ

उनले अब स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका सरकार क्रियाशील हुने अवस्था आएको उल्लेख गर्दै सबै सरकारको ध्यान विकासमा मात्र केन्द्रित हुने धारणा राखे ।

Naumule Badhipahiro