सांसद मन्त्रि भन्दा बढी कामगर्ने गोर्खाका नेता कृष्ण धिताल, जसलाई जनताले भन्छन नेता होस त् धिताल जस्तो ,,
जेठ ३० ‘काठमान्डौ – बिजय नेकपा पार्टीको स्थापित नेता कृष्ण धिताल गोरखा जिल्लाका सबै जन्ताको मन मुटुमा बस्न सफल नेता हुन । सांसद मन्त्रि भन्दापनि जनताको लागि बढी कामगर्न सफल जनप्रिय नेता धिताल कहिले रिसाउन जान्दैनन् ,।
सधै मिठो बोलिले प्रस्तुत हुने नेता कृष्ण धिताल २०५२ साल भन्दा पहिलेनै कम्युनिष्ट पार्टीमा आवद्द थिय। तेस्पछि ०५२ सालमा भएको नेकपा कम्युनिष्ट पार्टी माओवादीको शास्त्र जनयुद्दमा आवद्द भए र सबै घर परिवारसहित भूमिगत रहे।
धितालको कर्यक्षमताको आधारमा उनलाई नेकपा माओवादी पार्टीले पिपुल्स वार तालिम लिन भारत पठाएको थियो । युद्धकालमा भारतमा सिकेर आएको सबै युद्ध कौसलात बम बनाउने प्राविधिक तालिम सिकेर नेपाल फर्कीएका कृष्ण धिताल पार्टीको प्रमुख, चितवन ,कास्की, हुदै गोरखा ईन्चार्ज हुँदै सासंद हुनुभयको हो ।
२०७० को चुनावमा आफ्नो कार्यकर्तालाई प्रतक्ष्य सांसद टिकेट दिएर आफु सामानुपातिक सासंद भयका थिय ,जसले गोर्खा जिल्लका ७० % ठाँउमा विकासका योजना सफल परेका छन् ।
जन गुनासो आउनासाथ तत्काल एकसन्मा उत्रने दिनहु मन्त्रालयका कार्यालयमा पुग्ने गरेपछि पार्टी भित्रका नेता सांसद मन्त्रिले समेत उनको प्रसंसा गर्ने गदछन । उनि पार्टीभित्र पनि सबै कार्यकर्ताको प्रिय बनेका छन ।
जनताको विकास योजनालाई धितालले काठमान्डौ गोर्खा गर्दै फ्लोप गरेका छन्। तेतीमात्र नभई धितालले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गर्न नसकेको विकासको कामलाई सांसद छम बहादुर गुरुङलाई साथमा लिएर प्रसासन कार्यालय मन्त्रालय सिंहदरवार मा पुगी उक्त काम गरेका थिय ।
जसले गर्दा कृष्ण धिताल झनै जनताको चर्चामा पुगे । सबैलाई सम्मान व्यवहार गर्दै आगाडी बढेका धिताल हालपनि जनताको
कार्यकर्तालाई राजधानी देखि गोर्खा जिल्लामा दौडधुप गरिरहेका छन् ।
उनि सासंद मन्त्रि नभएपनि उनीहरु भन्दा बढी विकास गरिरहेका छन् । नेता होस् त कृष्ण धिताल जस्तो होस् भन्ने जनताको पात्र बनेका उनि जनताकोको लागि सहज र विकासको लागि अग्रसर नेतामा गनिन्छन। धितालका थुप्रै काम सहरानिय बनेका छन् ।