Gold

सभै भन्दा बडी बिदेसिने जिल्ला मकवानपुर बर्समा बिस हजार “

Naumule Migrate

मकवानपुर जिल्ला बाट एक बर्समा बिदेसिने को संख्या बिस हजार छ।  नेपलामा कुनै पनि रोजगारी को सम्भाबना न भयपछि  युवा -युवती हरु बिदेसिन क्रम दैनिक बढी रहेको छ। नेपालमा जति उकै परिबर्तन का नारा आदर्स का कुरा गरे पनि केहि उपाय न लाग्ने गरेको सबैलाई अबगत छ।  नेपालमा रोजगारीका थुप्रै सम्भावना भयपनी यसलाई प्रयोगमा ल्याउन नसक्नु सरकारको कमजोरी हो , नेपालको सबै जिल्ला बाट बिदेसिने को संख्या तेतिकै छ तर पनि सबै भन्दा बडी मकवानपुर जिल्ला बाट बढी भयको जिल्ला कार्लयमा रेकर्ड छ। अहिले पनि बेदेस मात्र ४० लाख भन्दा बडी युवा खाडी मा छन् ,भने अरु देसमा यसै गरि काम गर्नको लागि बहिरिनेको संख्या बढ्दो छ। केहि महिना देखि अगाडी विभिन्न खाडी मुलकले नेपालि हरु लाई कामको लागि ल लैजाने लगे पनि तलब नदिने दुख दिने र बिचमा घर पठाउने गरेको खबर दिनहु बढ्ने गरेको छ। तेस्पछि नेपाली हरि युरोप मुलुक जापान, कोरिया ,थाईल्याण्ड, जर्मन ,पोल्याण्ड ,पोर्चुगल ,जस्ता मुलुकमा जाने को क्रम दिनहु बढ्दो छ। त्यसै गरि राहादानी लिनेको पनि दिनहु घुइचो हुने गर्दछ ,  अब पनि सरकारले केहि बेब्स्थापन न गर्ने हो भने केहि बर्समा नेपालमा सुन्य हुने एक अध्यनले देखायको छ ।।

 

Naumule Badhipahiro