surkhet

भारतीय बस मुक्तिनाथ जाँदै गर्दा दुर्घटना २७ यात्रु घाइते,

surkhet

भदौ ३० , दमौली – मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Gorkha

तिब्र गतिका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीले बताएको छ दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये छ जनाको अवस्था बढी जोखिम रहेको छ ।

Dailekh

salyan