surkhet

महराको विषयलाई लिएर प्रहरीले बाराम बार रोशनीलाई टचर दिएको खुलासा ,,

surkhet

असोज १९ , काठमान्डौ – रोशनी शाहीले महराको विषयलाई लिएर प्रहरीले आफु माथि बारम बार टचर दिएको बताएकि छिन ,।

गत १२ गते सभामुख कृष्ण बाहदुर महारामाथि रोशनी शाहीले यौन दुव्र्यवहारको आरोप लगाएकी थीइन । ,सत्य तथ्य छानबिनको लागि आफुमा लगाईएको आरोपबारे बुजिदीन महराले सभामुखबाट राजिनामा समेत दिएका छन् ।

पुन : शाहीले मंगलबार महाराले आफूमाथि कुनै यौन दुव्र्यवहार नगरेको अर्को भिडियो सार्वजानिक गरिन र महराको कुनै दोषी न भयको भन्दै अदालतमा पुगेर निवेदन समेत दिने गरिन ।

Dailekh

,उनको कुरामा बारम बार फेरबदल भयो र हिजोमात्र रोशनीले आफूमाथि यौन दुव्र्यवहारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी गरिन ,।

आज फेरी शाहीले यो भनेकी छिन कि आफ्नो एकल कोठामा आएर प्रहरीले आफुलाई मानसिक टचर दिने गरेको आफ्नो सामाजिक संजालमा पोस्ट गरेको छिन ‘।

आज बिहान करिब ७ बजे एक जना एकजना पुरुष सिभिल ड्रेसमा आउनुभयो उहाँहरुले हामी तपाईको सेक्युरिटिको लागि आएको भन्नुभयो र कोठामा बसाले पछि १०/१५ मिनेट पछि ६ जना सिभिल ड्रेसमा कोठामा बस्नुभयो ।

अरु बाहिर कति हुनुहुन्थयो थाहा भएन वहाहरु सबै पुलिस फोर्सका सरहरु हुनुहुन्थयो । म एक्लै भको बेला तेसरि ग्वारग्वारति आएर मेरो कोठामा म एक्लैलाई आईतबार सभामुखको बारेमा सोधपुछ गर्न लाग्नु भयो ।

Gorkha

आईतबार साँझ के के भयो भनेर पटक पटक मलाई मेन्टली टर्चर र दबाब तरिकाले सोधपुछ गरियो जब कि म एक्लै थिए। मैले मेरो श्रीमान आउनुहुन्छ अनि उतै चौकीमा आएर कुरा गरौंला भन्दा पनि सबै कोठाहरुको निरीक्षण गर्नुभयो।

जुन आवश्यक नै थिएन यसरी पटक पटक मलाई दबाब दिएर अलि धम्काएको जस्तो गरि चार किल्ला घटना भएको ठाउँको मुचुल्का बनाउनुभयो । एउटा उच्च ओहदाका प्रहरी ज्युहरुले मानसिक रुपमा टर्चर दिनुपर्ने नै थिएन।

कहिले मेरो घरबेटीलाई दुःख दिने कहिले मलाई टर्चर दिने हिसाबले आज बिहान जे गर्नुभयो त्यसको बिरोध गर्न मन लाग्यो र बाटोमा पनि दुईचार जना वरिपरि लुकेर बसेका हुन्छन् ।

तेति सारो पहरा राख्नुपर्ने आवश्यकता छैन । न हामी चोर हौ न त लुटेरा हामी हाम्रो स्वतन्त्र रुपले हिड्न पनि नपाउने ? के तेस्तो गरेका छौ र ?

र आज मैले प्रेस मिट पनि गरिसकें सबै कुरा प्रेसमा आइसक्यो तसर्थ प्रहरी प्रशासनलाई मेरो आग्रह छ । अब आइन्दा मेरो कोठामा आउने मेरो घरबेटीलाई पटक पटक दुःख दिने सोधपुछ गर्ने काम नगरौं ।

मैले जाहेरी दिन मन लागे दिउँला नत्र नदिउँला तर मलाई मेरो घर बेटीलाई टेन्सन दिने काम नगरिदिनु होला धन्यवाद !

 

https://www.youtube.com/watch?v=lY8PxzsyNAA

salyan