Simta
Gurvakot
Gurvakot

,मेडिया र समाजले आफुलाई नबुझी खेदेपछि सोनीका संग रोए पारस ,सोनीका भन्छिन म सुधार्छु चिन्ता नगर्नु ,

असोज २८ ,काठमान्डौ – युटुबमा विवादित बनेकी सोनीका रोका र पूर्वराजाका छोरा पारस शाहको फोटोले अहिले सामाजिक संजाल तताएको छ ,।उनीहरुको टिक टक भिडियोले समेत अहिले सबैलाई कौतुहलता जगायो ।

,पारस शाहपनि बारम बार विवाद ब्याक्ति हुन् , कहिले सिंगापुरमा गाँजा तस्कर ,कहिले मादक पदार्थ सेवनमा विवाद ,कहिले एयरपोर्टमा सुरक्षा कर्मीलाई कुटेर विवाद परिवारबाट समेत बहिष्करणमा परेका पारस केही महिनादेखि सोनिकासँग देखिन थालेका हुन् ।

लामो समयदेखि उनको पत्नी हिमानीसँग सम्वन्ध बिग्रेको छ । यसबीचमा उनी केही समय थाइल्यान्डमा थाई युवतीसँग प्रेममा परेका थिए ।‘तपाईले भन्न खोज्नु भएको के हो ?’ ह्यात् (उत्ते’जित हुँदैं) ‘सबै नेपाली ।

lekbesi

यो बादी त्यो बादी नभन्नुस्  राजावादी भनेको छुट्याउने कुरा हो , वादी भनेको छुट्याउने कुरा हो । हामी नेपाली हामी नेपाली  बुलेट बाइकमा हेलमेट लगाएर बसेका एक तन्नेरी आफ्ना एक शुभेच्छुकलाई यसो भनिरहेका छन् ।

अर्का एक शुभेच्छुक आएर भन्छन्- ‘उहाँले भन्नुभएको एकदम ठिक हो ।हामी नेपाली हौं  तर, एउटा कुरा अलिकति के छ भने नि … ‘ती युवक भन्छन्- ‘ह्वाटेभर इज केही छैन ।’

यतिबेला सम्ममा एक युट्युवे ‘हट अवतार’ छेउमा आएर उनको बायकको पछाडि चढिसकेकी हुन्छिन् । त्यसपछि ती युवक ‘ह्वाटेभर इज’ भन्दै ती हट-अवतारालाई राखेर हुइँकिन्छन् । मानिसहरू हेरेको हेरै हुन्छन् यो दृश्य पोखराको हो ।

Simta

र, ती बुलेट बाइकका युवक हुन् पूर्वयुवराज पारस शाह । अनि, ती हट अवतार हुन् सोनिका रोकाय  सुमन नामको अकाउन्टबाट अपलोड गरिएको यो भिडियो अहिले भाइरल भएको छ ।

ती युवकलाई भविष्यमा नेपालको राजा देख्न चाहने केही आँखाहरू घरदेशदेखि परदेशसम्मै छन् । यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा विभिन्नथरी प्रतिक्रिया आइरहेका छन् ।

कतिपयले पूर्वयुवराजको घर बिगारेको भन्दै सोनिकालाई गाली गरेका छन् भने कतिले हिमानी जस्ती श्रीमती हुँदाहुँदै अन्य युवतीसँग हिमचिम गरेको भनेर पारसलाई गाली गरेका छन् ।

पछिल्लो पटक सोनीका र पारसको भेटघाट पोखराको विभिनन क्याफेमा हुन थालेको पोखराका दर्शीपनि बताउछन ,।पारस र सोनीका डेटिङ्गमा छन् सोनीकाभने आफुलाई चर्चामा ल्याउन जुनसुकै खालका गतिविधि गर्न तयार हुन्छिन। ,

सोनीकाले भने आफु हावा टाईपको मान्छे भएको बताउछिन। ,साथै पारस संग राम्रो चिनजान र साथी भएको बताउछिन आफुले पारस संग कुनै गलत कम नगरेको बताउछिन तर उनले के के गरिन भन्ने हेलमेल भने उनको बारम बारको विवादित तस्विरले नै देखाउछ ,।

पारसले आफुलाई अंगालोमा हालेको फोटोको बारेमा अरुले बेडसिङको भनेर चर्चा गरेपनि तेसो नभएको दाबि गर्दै आफुले दरबारमार्गको एक लाउन्जमा खिचिएको सोनिकाले बताईन ।

आफु गलत बाटोमा लागेको र पारसले आफुलाई सुधार्ने विश्वास हुँदा आफुले संगत गरेको समेत उनले बताईन ,