Simta
Gurvakot
Gurvakot

बलात्कार आरोपी सिद्दबाबालाई थप सातदिन हिरासतमा राखिने ,

मङ्सिर २० ,काठमान्डौ – सिद्दबाबा भनेर चिनिने कृष्ण बाहदुर गिरिलाई थप सात दिन हिरासतमा राख्न अद्लातले आदेश दिएको छ ,।

अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो ।

Simta

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा उनलाई प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको छ ,।

lekbesi

गत कात्तिक ४ गते गिरीमाथि आफ्नै अनुयायीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।