suekhet
bheriad

टेनिसमा महिला तरफ नेपालकी प्रेणा सेमिफाईनलमा ,

lekabesi

मङ्सिर २० ,काठमान्डौ – १३ औं साग अन्तर्गत टेनिसको महिला सिंगल्समा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

सातदोबाटोस्थित आज शुक्रबार टेनिस कोर्टमा भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरेकी हुन् ।

सिंगल्समा नेपालका अन्य खेलाडीहरू भने क्वाटरफाइनलबाट नै आउट भएका छन् । यो संगै प्रेणाले कास्य पदक पक्का गरेकी छिन