राष्ट्रिय सभा उपाध्यक्षमा शशीकला दाहाल विजयी,,
रंग दर्पण ४ चैत, काठमाडौँ – राष्ट्रिय सभाको उपाध्यक्षमा वाम गठबन्धनकी उम्मेदवार शशीकला दाहाल विजयी भएकी छन् । आज भयको मतदान को क्रममा कुल ५६ मत खसेको थियो जसमा ४५ मत शशिकला ले प्राप्त गरिन भने ११ मत बिन्दादेवी आलेले प्राप्त गरिन
माओवादी केन्द्रकी उम्मेदवार दाहाल विजयी भएकी हुन् । दाहाल प्रदेश–२ को महिला कोठा मार्फत राष्ट्रिय सभामा निर्वाचित भएकी हुन्।