डमरुको डन्डीवियो को ट्रेलर ,तितेपाते -तितेपाते सार्बजानिक ,,

रंग दर्पण ४ चैत –  सुमी श्रेष्ठ घले र बिनोद गुरुङ को प्रस्तुति  नेपालि चलचित्र डमरुको डन्डीबियोको ट्रेलर सार्बजानिक गरियको छ। आउँदो वैसाख २१ गते हलमा लाग्ने गरि तयारि गरियको डमरुमा तितेपाते बोलको म्यिजिक दीईयको छ ।काली प्रसाद सापकोटाको स्वोर संगीत रहेको गीतमा शब्द पनि काली प्रसाद सापकोटा कै छ ।खगेन्द्र लामिछाने को कथालेखन लाई चेतन गुरुङ ले निर्देसन गरेका छन्, चलचित्रमा ,खगेन्द्र लामिछाने ,अनुप बराल ,बुद्दी तामाङ्ग ,मेनुका प्रधान लागायत टिमको अभिनय भूमिका रहेको छ ।चलचित्रमा नेपालको सबैभन्दा पहिलो अनि पुरानो खेल डन्डीवियो लाई चित्रण गरि बनाईयको छ ,,

हेर्नुहोस ट्रेलर ”