चलचित्र नगरीको दुनिया ,दर्शकको रोजाई सुन मेरी मायालु,हेर्नुहोस भिडियोमा ,

नेपाली गीत संगीतको बजारमा एक पछी अर्काे गरेर बिभिन्न स्वाद चखाउने संगीत र भिडियो सार्वजानिक हुने गरेका छन् ।

तेसैगरी स्रस्टा सर्जकहरूले दर्शक श्राेतामाझ फरक फरक र उत्कृष्ट काेसेली ल्याउने क्रम दिनानुदिन बढि रहेकाे छ ।

lekbesi

यसै क्रममा सुगम संगीतमा प्रतिभाशाली गायक पवन भाटकाे अाधुनिक गजल गीत सुन मेरी मायालु भर्खरै मात्र सार्बजनिक भयकाे छ ।

यो गितमा भिम राज पाैडेलकाे शब्द संगीत रहेकाे छ भने गितलाई दाेलखाकाे पर्यटकिय क्षेत्र मुढेमा छयांकन गरियकाे छ ।

लाेकप्रीय माेडल इच्छाराम परियार र दुर्गा अधिकारीकाे अभिनय रहेकाे यस भिडियाे लाइ युवा पुस्ताकाे चर्चित छायांकार पवन सुस्लीङले छायांकन तथा सम्पादन गर्नुभयकाे छ ।

गजल गीतलाइ फरक ढंगबाट उत्क्रिस्ट रुपले प्रस्तुत गरियकाे छ। नेपालि चलचित्र नगरीका गित संगीत भन्दा पनि राम्रो तवरले यो गितको म्युजिक भिडियो निर्माण भएको दर्शक श्रोताले प्रतिक्रिया दिएका हुन्।

गितको भिडियोलाई चित्र मास्की मगरले निर्देशन गरेका हुन्। सयौको संख्यामा नेपालि गित संगीत र चलचित्रक गित निर्देशन गरिसकेको भएपनि यो गित निर्देशन गर्दा आफुलाई सारै नै सन्तुस्ट भएको र आसा गरिएको मास्कीले रंग दर्पणलाई बताए ,।