कुमाख गाँउपालिकामा सरसफाई तथा बालबिबाह न्युनिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष तिलबिर बुढा ,
पुस २३ ,काठमान्डौ – सल्यानको कुमाख गाँउपालिका वडा न ,४ मा बालबिबाह न्युनिकरण अभिमुखीकरण कार्यक्रम ,संचालन गरिएको छ ।
गाँउपालिका अध्यक्ष तिलबिर बुढाको अध्यक्षतामा बसेको बैठकले साबिकको टोल न ,१ कोट्नाउलामा सरसफाई तथा वालविवाह न्यूनीकरण कार्यक्रम सुरु गरिएको छ ।
कार्यक्रममा गाँउपालिकाका स्थानियबासि ,भद्रभलाद्मी ,सिक्षक ,स्थानीय बुद्दिजीविको सहभागितामा थियो ।
,बढ्दो फोहर नियन्त्रण गर्न र गाँउपालिकामा हुने बालविवाह रोक्न आ आफ्नो ठाँउबाट कदम चालिने पनि उपस्थित सबैले आ आफ्नो प्रतिबदता जाहेर गरेका छन् ।
,छोरीलाई गुणस्तर सिक्षा दिने र कम्तिमा २० वर्ष नपुगे सम्म विवाह गर्न नदिने प्रतेक आमा बाबुले बुज्न पर्ने गाँउपालिका अध्यक्ष तिलबिर बुढाले बताए ।
साथै कर्णाली सरकारले लागु गरेको छोरीको लागि बचत खाता संचालन गर्न पनि सबै महिला हरुलाई जानकारी गरिएको छ ।,