suekhet
bheriad

सुर्खेतका माननीय धुर्ब कुमार शाहीको अर्को ऐतिहासिक कार्य छिन्चु ,काल्चे सडकमा १५ करोड रकम विनियोजन ,

lekabesi

पुष २४ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत क्षेत्र न ,१ का माननीय धुर्ब कुमार शाहीले छोटो समयमै आफ्नो क्षेत्रमा जनाको मन जित्दै गएका छन् ।

,शाहीले आफ्नो पालामानै सुर्खेतलाई विकासको रुपमा देख्न चाहेको पनि बताए। ,उनले छिन्चु घारिबन हुँदै काल्चे सडक निर्माणको लागि १५ करोड रकम विनियोजन गरेका छन् ।

,साथै उनले अन्य क्षेत्रमा विनियोजित रकम पौष मसान्ता भित्र सार्वजनिक गरिने पनि रंग दर्पणलाई बताए ,।

शाहीले रंग दर्पण संग भने म अरुजस्तो भाईरल हुने दाउमा टेलिभिजन ,अन्तर्वार्ता सामाजिक संजालमा सक्रिय हुन्दैन।

जसरि नि २६ वर्ष सम्म नभएको विकासलाई छोटो समयमै गरेर देखाउनु छ उनले भने। ,

शाही माननीय भएसंगै सुर्खेतका विभिन्न क्षेत्र भेगलाई सडक उन्नास्तोर देखि ,कोहलपुर सुर्खेत फोर ल्याण्डको बाटो ,छिन्चु खानि उत्खन देखि सुर्खेत सिम्ता ,उज्यालो अभियानमा विभिन्न क्षेत्रम बजेट विनियोजन गरेका छन् भने धेरै ठाँउमा काम पनि सुरु भईसकेको छ ।,

सुर्खेतको विकासमा कदम अगिबडिरहाेस भन्दै माननीय शाहीलाई जनताले स्वागत र वधाई दिएका छन्। ,

No photo description available.