ललिता निवासको ११५ रोपनी जग्गा हाम्रो कब्जामा अझै धेरै बाँकी छन् विप्लव ,विज्ञप्ति सहित ,
माघ १ ,काठमान्डौ – नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ ।
सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ ।
साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।
वालुवाटार जग्गा प्रकरणमा धेरै तेस्ता ठुला ब्याक्तिको नामस समेत छ ।हामि छानबिन गर्दछौ कसैले छोड्ने छैनौ।विप्लवले भनेको छ।
सरकारले प्रतिबन्धित् गरेको पार्टी नेकपा विप्लव अहिले आक्रामक शैलीमा उत्रीएको छ।