surkhet

सांसद दिपक मनाङ्गे प्रहरी नियन्त्रणमा ,

surkhet

माघ ९ ,काठमान्डौ – गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् ।

उनलाई पोखराको लेकसाइडबाट कास्की प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरले बताए ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मनाङगेले हातपात गरेका थिए,।

Dailekh

एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएपछि बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

Gorkha

मनाङगेले आफुले पनि अध्यक्ष मिलन गुरुङमाथि किटानी दिनसक्ने समेत बताएका थिए ,संचारकर्मीसंग कुरा गर्दै उनले भनेका थिए ।

,खेलाडीलाई भने जस्तो व्यवस्थापन नगर्ने जसले गर्दा मुख्यमन्त्रीकै बेजत गर्यो अध्यक्षले मुख्यमन्त्रीले हान्ने झापड हो मैले हाने उनले भने।

तेस्तै खेलाडीलाई भनेजस्तो बस्न खान व्वाथापन गर्न नसक्ने संस्था के को एन्फा हुन सक्छ भन्दै मनाङगेले भनेका छन् ।

,यो सामान्य कुरा हो यति सानी झापडको लागि किन प्रहरी कँहा पुग्ने मैले हाने तपाईहरु पनि यस्तै गर्नुस उनले भनेका छन् ।

salyan