मन्त्रि परिषदका ३२ महत्वपुर्ण निर्णय रास्ट्रीय जनगणना २०७८ को प्रशाशनिक व्वस्थापन तथा आर्थिक सुविधा मापदण्ड २०७६ ,

माघ ९ ,काठमान्डौ – नेपाल सरकार मन्त्रिपरिषदले गरेका ३२ वटा महत्वपुर्न निर्णयहरु सार्वजनिक गरिएको छ ।
गत माघ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सञ्चार मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रि गोकुल बास्कोटाले सार्वजनिक गरेका छन् ।
,जसमा रास्ट्रीय जनगणना २०७८ को प्रशाशनिक व्वस्थापन तथा आर्थिक सुविधा समबन्धि मापदण्ड २०७६ ,स्वीकृत मन्त्रिपरिषदले पारित गरेको छ ।

तेस्तै नेपाल सरकारको स्वामित्वमा रहेका बोन जर्मनी स्थित घरजग्गा विक्री प्रक्रिया अघि बढाउन संघिय गणतन्त्र जर्मनीका लागि नेपालका राजदुतलाई अख्तियार प्रदान गरिएको छ ।
तेस्तै सम्पूर्ण निर्णय यी हुन् ,

