बाबुको मृतुमा किरिया बसेर सल्यान जिल्लाको रेकर्ड राखिन यी नानिले ,

माघ १२ ,सल्यान – सल्यान जिल्लामा पहिलो पटक आफ्नो बाबुको मृतुमा किरिया आफ्नी छोरीले गरेकी छिन ।
यो संगै उनले सल्यान जिल्लामा बाबुको मृतुमा किरिया बसेर सल्यान जिल्लाको रेकर्ड कायम गरेकी हुन् ,।
केहि दिन अगाडीमात्र आफ्ना बाबु नरेश श्रेष्ठको असमयानिक निधन भएको थियो ,।नरेशका दुई छोरीमात्र छन् ,।
छोरा नभएपछि उनकी कान्छी छोरी इशु श्रेष्ठ किरिया बसेकी हुन् ।वुटवलमा घर भएका नरेश श्रेष्ठ सल्यान खलंगामा व्यापार गर्दै आईरहेका छन् ।
पछिल्लो समय यता छोरा नहुनेका आम बाबुको मृतु हुँदा छोरीले नै काज किरिया गर्दै आईरहेका छन् ।
,जसले गर्दा समाजमा छोरा मात्र हैन छोरीलेपनि गर्न सक्छ भन्ने संदेश दिईरहेका देखिन्छ।
आफ्नो बाबुको मृतुमा छोरी किरिया बसेको यो सल्यानको पहिलो रेकर्ड हो ,
,नरेशको सल्यानमा पनि घर छ ।,मृतक नरेश सल्यानमा अहिले यकल रहेका थिए ।
उनका परिवार वुटवलमा रहेको बेला उनको हृदयघातबाट मृतु हुनसक्ने बताईएको छ।
,फोटो जित बहादुर पुनको सामाजिक संजालबाट ,
रंग दर्पण ,
