Gold
Bangad salyan

सिम सिमे पानीकि गायिका रेखा शाहको मन्दिरबाटै मोबाईल चोरी

जेठ २५

Salyan

काठमान्डौ –  गायिका तथा मोडल रेखा शाहको मोबाईल मन्दीरबाट चोरी भएको छ।

हिजो  साँझ ६:३० बजे कालभैरवको मन्दिरमा पूजा गर्ने क्रममा मोबाईल चोरी भएको गायिका शाहले सामाजिक संजालबाट जानकारी गरेकी हुन।

अत्यावश्यक काम परेकाहरुलाई उनले म्यासेन्जरमा कल गर्न आग्रह गर्दै प्रहरीमा उजुरी गरेको पनि जानकारी गरेकी छिन।