सुर्खेतमा टिप्परको ठक्करबाट मृतक केशर सिंहको शवयात्रामा हजारौको सहभागिता ,
माघ १७ ,सुर्खेत – वीरेन्द्रनगर सुर्खेतमा टिपरको ठक्करबाट मृतु भएका कालिकोटका केसर बहादुर सिंहको आज अन्तेस्टि गरिएको छ ।
,सिंहको शवयात्रामा हजारौको सहभागिता देखिन्थ्यो ।,गत १४ गते भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेको थियो ।
टिपरले सिंहको ज्यान लिएपछि आक्रोसित समुहले टिपरमा आगजनी संगै वीरेन्द्रनगर बजार बन्द गरेको थियो भने बजारमा रहेका सिसिक्यामेरा ,डसपिन ,जलायर आन्दोलन गरेको थियो ।
,आन्दोलन रोखना खोज्दा समूह र प्रहरीबीच झडप हुँदा ८ भन्दा बढी सर्वसाधारण र २० जना प्रहरी घाईते भएका थिए , ।
आन्दोलनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ ।
प्रसाशन र पिडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भएपनि आज उनको दास्संस्कार गरिएको हो ।
पिडित र प्रशासन बीच भएको सहमति ,