surkhet

कास्की केन्द्रविन्दु भएर भूकम्प मस्त निन्द्रामा सुतेकालाई हताहत

surkhet

काठमान्डौ – कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

Gorkha

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानमा सुतेका मान्छेहरु हताहत समेत भएका थिए । भूकम्पको क्षती विवरण भने आउन बाकी छ। फाल्गुन २७

salyan