surkhet

चीनमा कोरोना भाईरसबाट मृतु हुनेको संख्या ३०४ पुग्यो ,

surkhet

माघ १९ ,काठमान्डौ – कोरोना भाईरसबाट चीनमा मृतुहुनेको संख्या ३०४ पुगेको छ ,भने १६ हजार भन्दा माथिमा कोरोना भाईरसको संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।

चीनको वुहानबाट फैलीएको यो भाईरस अहिले चीनका खाली सडक, खाली सपिङ मल, खाली कुर्सी, सुनसान खेल मैदान र यदाकदा गुड्ने एम्बुलेन्समा पनि देखा परेको छ ।

चीनबाहेक यसका संक्रमितहरू नेपाल, जर्मनी, फ्रान्स, अमेरिका तथा अस्ट्रेलियामा भेटिएका छन्।

Dailekh
Gorkha

तेस्तै विभिन्न मुलकबाट चीन हुँदै फिलिपिन्स , अस्ट्रेलिया विभिन मुलुकमा जाने नागरिकको भिसा क्यान्सिल गर्ने समेत जानकारी गरेको छ ।

चीनमा कोरोना भाईरसको उपचार गरिरहेका चिकित्सकको पनि कोरोना भाईरसका कारण मृतु भएपछि झनै संक्रमितहरु तर्सिएका छन् ।

तेस्तै चीनको वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य जिम्मा जीवन रक्षाको ग्यारेन्टी चीनले लिने बताएको थियो ।

कोरोना भाईरसको चीनमा माहामारी देखिएपछि नेपालले आफ्ना नागरिक फिर्ता ल्याउने तयारि गरेको छ ।

 

salyan