प्रदिप ज्ञवाली एमसीसीको पक्षधर नेकपा कार्यदलको पहिलो बैठक सुरु ,

माघ २० ,काठमान्डौ – सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अध्ययन गर्न बनाएको कार्यदलको बैठक संसदीय दलको कार्यालयमा सुरु भएको छ ।

बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीको उपस्थिति थियो ।

एमसीसीको अध्ययन गर्ने तीन सदस्यीय समितिमा दुईजना एमसीसीका आलोचक र एकजना मात्र पक्षधर रहेकाले समितिले कस्तो निष्कर्ष प्रस्तुत गर्ला भन्ने विषयमा भन सकिने आवस्था छैन ।

lekbesi

समितिलाई १० दिनको समय दिइएको छ।