Gold

चलचित्र’ कृ’ का निर्माता सुवासगिरि पक्राउ ,,

Naumule Migrate

चैत १४- काठमाडौं – गीत चोरीको आरोप लागेपछि नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ का निर्मातासुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ । ३ जनाको संयुक्त लगानीमा बनेको कृ चलचित्रले उकालीमा अघिअघि ओरालीमा पछिपछि बोलको गीत चोरेको आरोप लागेको थियो।

नेपालि चलचित्र सम्झना का निर्माता शम्भु प्रधानले दियको जाहेरी अनुसार उनलाई प्रहरी परिसर टेकुले पक्राउ गरेको हो । यसघि सम्भु प्रधानले कृ का निर्माता हरुलाई आफुलाई न भेटि सल्हा नगरी गीत चोरेको र सहमतिमा आउन बोलाउदा न आयको जानकारी हुन आयको थियो ।

सम्भुको निर्णय अनुसार कृ ले अहिले सम्म कमायको रकम आधा पाय सहमतिमा जाने कुरा पनि भयको थियो, तर यो बिषयमा अर्का निर्माता भुवनकेसी ले ५० हजार दिन सक्ने बतायका थिय र उनिहारी कृ को शो गर्न जापान लगायत अन्य मुलुक गयका थिय।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए अनुसार प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय भयकोले थप अनुसन्धान भइरहेको छ ।

Naumule Badhipahiro