गोंगबुमा न्यू पाल्पाली रानीमहल खाजा घरको नाममा कोठी संचालन भयको ठहर ,,
१४ चैत, काठमाडौं – काठमाडौंको टोखा ६, गोंगबुमा न्यू पाल्पाली रानीमहल खाजा घरको नाममा यौनधन्दा गराउने कोठी संचालन खोलेको फेला परेको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले दिय अनुसार होटेलमा काम गर्न झाडु पोछा लगाउने भन्दै राख्ने अन्तमा अपरिचित व्यक्ति संग बस्न कर गरेको खुलासा छ । बस्न नमाने जबर्जस्ति दिनमा ५ देखि ६ जना समेतले यक जनालाई सम्बन्ध राखेको पिडित कामदारले जानकारी दियका छन् , काम गरायर पैसा पनि न दियको खुलासा छ।
खाजा घरबाट होटल सञ्चालक हेमन्त गैरे र सानु राईसहित दुई जना महिलालाई नियन्त्रण लिइयको छ ।
पक्राउ परेकाहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जानकारी भयको छ ।