Simta
Simta
lekbesi

महाकाली नदीमा बनेका काठे पुल स्थानीयले भत्काय ,,

Gurvakot

चैत १४ – कन्चनपुर -महाकाली नदीमा भारतले बनायका काठे पुल स्थानिय वासीले भत्काईदियका छन् ।  भारतले आफ्नो सिमा नजिक पर्ने गरि एकतर्फी हाइकम देखायर बनायाका पुल हरु स्थानीयले भत्कायका हुन् ।

भारतले बनायक ५ ओटा पुल स्थानीयले आफुलाई बनाउन नदियाको भन्दै आक्रोसित भयर पुल भत्काईदियका हुन् ,बनाउदा अनुमति नलियर बनायको भन्दै स्थानीयको टिम गयर पुल फालेका हुन् कन्चनपुरका सिमावोर्तीले पुल भत्कायका हुन् ।

सशस्त्र प्रहरीका जवान २५ हजार घुस सहित पक्राउ ,

lekbesi

१४ चैत, काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका दुई प्रहरी जवान घुस लिँदालिँदै पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी छुटाई दिने भन्दै ईटहरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का छन् । उनीहरुलाई २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दियका छन् ।

Simta