Simta
Gurvakot
Gurvakot

प्रधानमन्त्री ओली २३ गते भारत भ्रमण जाने औपचारिक घोषणा ,,

१६ चैत, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली यहि चैत २३ गते भारत भ्रमणमा जाने भएका छन् । उनि भारतको राजकीय भ्रमणमा जान लागेका हुन् । २ दिनको बसाईपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्ट्रपति रामनाथ कोविन्द संग भेटबार्ता गर्ने छन् र २५ गते नेपाल फिर्ता हुनेछन । उनले राजकीय भेटबार्ता भने पनि कुन विषयमा छल फल गर्ने भन्ने कुरा भने स्पस्ट जानकारी नभयको बताय ।

 

२३ गते हुन गैरहेको अस्थायी शिक्षकको परीक्षा स्थगित ,,

Simta

१६ चैत, काठमाडौं – आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा अायोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो ।अाजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका छन् , अब परीक्षा कहिले हुन्छ भन्ने समय तोकियको छैन ।

lekbesi