suekhet
bheriad

नेपाल वायुसेवा निगमको जहाज एक्कासी भारतमा अवतरण ,,

lekabesi

१६ चैत, काठमाडौं – नेपाल वायुसेवा निगमको जहाज दुबईबाट काठमान्डौ आउँदै गर्दा जहाजमा एक यात्रुले क्रु मेम्बर र अन्य यात्रुलाई दुर्ब्यबहार गरेपछि जहाजलार्इ इन्धिरा गान्धी विमानस्थलमा अाकस्मिक अबतरण गराउनुपरेको छ ।बिहान १०ः३० मा काठमाडौ आइपुग्नुपर्ने जहाज अहिले ढिलो गरिमात्रै काठमाडौं आइपुगेको नेपाल बायुसेवा निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए ।

‘दुर्ब्यबहार गर्ने यात्रु को हुँ भने पत्ता लागेको छैन उनको बारेमा जान्ने कोसिस गरियको छ अहिले उनलाई भारतको पुलिसको जिम्मा लगाएर निगमको जहाज अहिले काठमाडौं आइपुगेको छ, निगमको जहाज आरए २३० भारतीय आकाशमा आइपुगेको बेलामा यात्रुले दुब्र्यबहार गर्न सुरु गरेका थिए । यात्रु र अन्य एर होस्टेज हरुले यो कुरा पाईलट सामु कम्पेलेन गरे पछि जहाज एक्कासी भारतको ईन्धिरागान्धी एरपोर्ट्मा अवतरण गरियको हो ।