Simta
Simta
lekbesi

खान नपाउँदा भोकले सिमानाकामा एक नेपालीको मृतु ,

Gurvakot

जेठ १४ ,जनकपुरधाम – नेपाल भारत सिमानाकामा अलपत्र परेका एक नेपालीको जटहीमा मृत्युु भएको छ ।

धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ स्थित गोठकोयलपुरका ३० वर्षीय युवकको मृत्यु भएको हो ।

लकडाउनले अलपत्र परेका र सरकारले वेवास्ता गरेर नेपाल भित्रिन नदिएको र खाना पानी नदिएको हुनाले उनको मृतु भएको सीमामा संगै रहेका अन्य नागरिकले बताएका छन्।

lekbesi

युवकको मृतु भएपछि अलपत्र परेका नागरिकले नेपालीहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनबाट ज १ त १२१३ नम्बरको एम्बुलेन्समा क्षति पुगेको छ।

Simta