रवि लामिछाने विरुद्द बहस गर्न रुपन्देही पुगे अधिवक्ता त्रिपाठि
माघ १०

काठमान्डौ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठि रवि लामिछानेको मुद्दा जहाँ जहाँ छ त्यहा पुग्ने गरेका छन।
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा बहस हुने छ।

जस्को लागि पीडितले न्याय पाउनु पर्छ भन्दै सहकारी पीडितको पक्षमा बहस गर्न अधिवक्ता दिनेश त्रिपाठि रुपन्देही पुगेका हुन।

रुपन्देही जिल्ला अदालतमा रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो ।
अधिवक्ता दिनेश त्रिपाठिले पिडितको पक्षमा बहस गर्दै गर्दा रस्वपाका कार्यक्रताले काठमान्डौ जिल्ला अदालत अगाडि उनिमाथि आक्रमण गरेका थिए ।
