surkhet

ब्राजिलका राष्ट्रपतिलाई कोरोना पुस्टि ,

surkhet

असार २४ ,काठमान्डौ – ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका छन् ।

ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् ।

Dailekh

५६ वर्षीय राष्ट्रपति बोलसोनारो उच्च ज्वरोलगायतका लक्षण देखिएपछि सोमबार गरिएको चौथो पटकको स्वस्थ्य परिक्षणमा उनलाई कोरोना पोजेटिभ फेला परेको थियो।

Gorkha

बोलसोनारोले कोरोनलाई सामान्य फ्ल्यु भन्दै हल्का रुपमा लिएका थिए ,उनले सवाजानिक कार्यक्रमसमेत माक्स प्रयोग नगरेको पाईएको छ।

चिकित्सकहरुले बारम बार सामाजिकदुरी कायम राख्ने सल्हा समेत दिदापनि उनले वेवास्था गरेका थिए।

विश्वमा कोरोना भाईरसबाबाट सबै भन्दा बढी प्रभावित हुने देशमा अहिले ब्राजिल परेको छ ,ब्राजिलमा गत मार्चमा पहिलो संक्रमण पुष्टि भएको थियो ।

अहिले ब्राजिलमा कोरोना संक्रमणका कारण ६६ हजार ७ सय ४१ जनाको ज्यान गैसकेको छ भने १६ लाख ६८ हजार बढी ब्याक्तिमा कोरोना पुस्टि छ। यो जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक हो ,बिबिसी ,

salyan