surkhet

भारतको जम्मु कश्मिरमा पाकिस्तानले गर्यो ड्रोन आक्रमण

बैशाख २५

surkhet

काठमान्डौ – पाकिस्तानले जम्मू र पठानकोटमा ड्रोन आक्रमण गरेको छ। पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको भारतिय संचार माध्यामहरुले जनाएका छन।

Gorkha

जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ। सो क्षेत्रमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताए।

पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको बताइएको छ। अहिले पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कता अपनाइएको छ। पहलगाम घटनापछि भारत र पाकिस्तानको युद्ध सुरु भएको छ।

salyan