बालुवाटारको बसाई कभी खुसि कभी गम ,

साउन ४ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोय अधय्क्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच वालुवाटारमा करिब दुई घण्टा छलफल चलेको छ।
आजको स्थायी कमिटि बैठक ६ गते सम्मको लागि स्थगित गरेर ओली र प्रचण्डबीच छलफल चलिरहेको छ।

प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरमा महाधिवेशन गर्ने अर्ली कार्ड प्रचण्डलाई सहमति गरेको भन्दै अन्य नेकपाका नेताहरुले प्रचण्डको आलोचना गरेपछि प्रचण्डले आज आफ्नो निवास खुमलटारमा सचिवालयका नेता माधव नेपाल, झलनाथ खनालल वामदेवगौतम गायत आफ्नो गुटका नेतालाई स्पष्टिकरण दिएका थिए।

प्रचण्डले आफुले ओली संग कुनै तेस्तो सहमति नगरेको प्रस्ट पारेका छन्। खुमलटार पछि प्रचण्ड केपी ओलीलाई भेट्न वालुवाटार पुगेका थिए।
प्रधानमन्त्री ओलीले बारम बार धोका दिएको हुनाले कुनै तेस्तो सम्झौतामा सहमति नगर्न प्रचण्डलाई अन्य बरिस्ठ नेताहरुले सुझाव दिएका छन्।
