सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ,

साउन ४ ,काठमान्डौ -सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन्।

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।

०७३ मा अदालतले सिलवालको ३० लाख धरौटी जफत हुने फैसला समेत गरेको थियो । मुद्दा फैसलापछि ५६ वर्षीय सिलवाल फरार थिए ।

हालै उनि सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक हुन् ,केन्द्रिय अनुसन्धान व्युरोबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको जानकारी गरेको छ।