surkhet

लकडाउन खोलेको दिनमै कोरोनाबाट थप एक जनाको मृत्यु ,

surkhet

साउन ७ ,विराटनगर – सरकारले हिजो मध्ये रातिदेखि लकडाउन हटाएको छ।

लकडाउन हटेकै दिन थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

Gorkha

महोत्तरी गाउँपालिका,३ मोरइका ६० वर्षीय एक पुरुषको गएराति मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

Dailekh

उनको कोरोना पोजेटिभ भएको तिन दिनमै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

salyan