surkhet

ओइ लकडाउन खुलेछ मलाई त् थाहा थिएन ,

surkhet

साउन १२ ,काठमान्डौ – करिब ४ महिना बढी गरिएको लकडाउन सरकारले खुल्ला गरेपछि सडकमा यातायातको बाक्लो आवतजावत देखिएको छ।

लामो समयदेखि बन्द भएका पसल महल पनि खुलेपछि किनमेल गर्नेहरुको भिड भाड देखिन थालेको छ।

यस्तै बेला लामो समयबाट लकडाउनमा परेका मानिसहरु सडकमा हिड्न थालेका छन् ,अनि उनीहरु भन्छन ओइ लकडाउन खुले छ मलाई त थाहा थिएन।

Dailekh
Gorkha

पहिले त लामो समय सम सडक खालि हुन्थ्यो अहिले सडकभर सवारी साधनको आवत जावत बढेपछि धुलो धुँवा समेत उडेको छ।

राजधानीका विभिनन सडकहरु भरि भराउ भएपछि अहिले सवारी दुर्घटना समेत बढ्न थालेका छन् भने कोरोनाका संक्रमित पनि दिनहु बढ्न थालेको देखिन्छ।

लकडाउनको समयमा मर्मत हुन थालेका सडक भने अझै मर्मत हुने क्रम जारि छ जसमा धेरै जाम र भिड भाड धुलो हुने गरेको छ।

उपत्यकाको सबैभन्दा बढी पुतलीसडक ,बागबजार अनामनगर रोड मर्मत कार्यमा घाम लाग्दा धुलो र पानि पर्दा खाडलमा अपानी जम्दा यात्रुलाई सास्ती बेहोर्न परेको छ।

salyan