surkhet

हामिले भनेको सुन्नुहोस हैन भने फेरी लकडाउन हुन्छ ,

surkhet

साउन १२ ,काठमान्डौ – स्वस्थ्य तथा जनसंख्या वातावरण मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले फेरी लकडाउन गर्ने दिन आउनसक्ने बताएका छन्।

नेपालमा अहिले लकडाउन खुल्ला गरिएपनि दैनिक जस्तो कोरोनाका बिरामी थपिदै गएका छन्।

अहिले सडकमा अमानिसको भिड भाड बढ्दै छ ,सार्वजानिक यातायातमा आवतजावत बढिरहेको पनि मन्त्रालयले बताएको छ।

Dailekh

बाहिरको चहलपहलका कारण कतिलाई आफन्तसंग भेटघाट गर्ने र लामो समयले बन्द भएका कामलाई सुचारु गर्न हामि आत्तिएका छौ तर कोरोनाको संक्रमण यथावतनै छ गौतमले भनेका छन्।

Gorkha

उनका अनुसार हाम्रो जीवन शैली अझै सामान्य हुनेवाला छैन ,अहिले देशका केहि भागमा एकै समयमा धेरै कोरोना संक्रमितका बिरामी थपिदै गएको हुनाले फेरी लकडाउन गर्न सक्ने समेत मन्त्रालयले जनाएको छ।

अहिले समयुदायास्तरमा समेत कोरोना फैलीएको जानकारी समेत हुँदै छ।

कोरोनाका लक्षण फेलापरेमा तत्कालै स्वास्थ्य संस्थामा सम्पर्क गर्न र बाहिर जाँदा अनिवार्य माक्स लगाउने दुई मिटरको दुरी कायम गर्न ,२० सेकेण्ड मिचीमिची हात धुन मन्त्रालयले जानकारी गरेको छ।

यदि आफ्नो घरमा कोहि आएको भएपछि खबर गर्न र स्वास्थ्य मन्त्रालयको मापदण्ड प्रयोग गर्नुपर्ने र सिमा नाक बन्द गर्नमा सहयोग गर्नपनि आग्रह गरिएको छ।

salyan