श्रमिक दिवसमा काठमान्डौका केहि तस्विर ,,
वैशाख १८ ,, विश्व मजदुर दिवसमा आज काठमान्डौमा पनि विभिन्न कार्यक्रम गरि र्याली निकालियको छ।
नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका मजदुर संगठनहरुले संयुक्त र्याली निकालेका हुन् ।
१२९औ अन्तरास्ट्रिय मजदुर दिवसका दिन मजदुर हरुले आज एक कार्यक्रम गर्दै सरकारलाई मजदुरको समय सापेक्ष पारिश्रमिक हुन पर्ने
, सामाजिक भत्ता अनि मजदुरको लागि संविधानमा लेखियको कुरा स्पस्ट कार्यनन गर्न पर्ने भन्दै काठमान्डौ मा बृहत र्याली निकालेका छन् ।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
हेर्नुहोस केहि फोटोफिचर हरु ,,