surkhet

रौतहटमा पुजारीलाई गोलि हानि हत्या ,

surkhet

भदौ ४ ,रौतहट – रौतहट माधवनारायण नगरपालिकामा पुजारीको गोलि हानि हत्या गरिएको छ।

माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

Gorkha

नियमित पुजा कर्म सकेर बुधबार साँझा खान बसेकोबेला पुजारीलाई अज्ञात व्यक्तिले गोलि हानेका थिए।

Dailekh

कन्चटमा गोलि लागेका शाहको घटनास्थलमी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको उनले बताए।

salyan