surkhet

अस्पतालबाटै विप्लव समूहका विरही पक्राउ,

surkhet

भदौ २० ,चितवन – नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई भरतपुर अस्पतालमा उपचाररत भैरहेकोबेला प्रहरीले अपराह्न गिरफ्तार गरेको छ ।

आफ्नै घरमा कामगर्दा लडेर ढाडमा समस्या आएपछि अस्पताल भर्ना भएका विरही वैशाखमहिनाबाट उपचारका लागि भरतपुर अस्पतालमा उपचाररत थिए ।

Gorkha

उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले अपराहन्न नियन्त्रणमा लिएको हो ।विरहीविरुद्ध धनुषामा मुद्धा भएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

Dailekh

धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए।

अस्पतालबाट प्रहरीको भ्यानमा राखेर प्रहरी कार्यालय पु¥याइएको थापाले जानकारी दिए। सरकारले विप्लव समुहका नेता कार्यकर्तामा बारमबात दमन गर्ने गरेको छ।

salyan