surkhet

दीपिकाको चिल्लो कपालको बारेमा सामाजिक संजालमा नराम्रो कमेन्ट ,,,

surkhet

 

वैशाख २६ – बलिउड नायिका दिपिका पादुकोण आज भोलि निकै चर्चामा छिन ।, र उनलाई धेरै कार्यक्रममा बोलईन्छ। , उनि जता ततै विज्ञापनमा धेरै छाउने गर्छिन।

तर केहि दिन मात्र उनले यौटा कार्यक्रममा कपाल चिल्लो पारेर कोरे पछि अलि फरक खालका कमेन्ट संजालमा देखिय।

Dailekh

न्युयोर्कमा आयोजित मेटगाला ईभेन्ट २०१८ मा उनि सहभागी भईन ।,त्यो कार्यक्रमम को थिम थियो हेभन्ली बडिज, फेसन एन्ड क्याथोलिक इमेजिनेसन ।

Gorkha

तर यो कार्यक्रमको थिम नै यस्तो भयर कपाल चिल्लो पारेर कोरियको थियो ।, सहभागीमा अरुले यसलाई हाँसो को रुपमा लियर मजाकमा उडाय ।

बुढी जस्तो भयो , कुन दुनियाको जमानामा छिन दिपिका , कसले बोलायो,

यस्तोलाई जस्ता सामजिक संजालमा कमेन्ट गरेका छन्। यसले गर्दा दीपिकाको टाउको नै दुखेको छ, तर दिपिका भन्छिन त्यो कार्यक्रमको थिम्ले नै यस्तो मागेको हो।

दीपिकाले नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको रेड कलरको गाउन लगाएकी थिइन् । उनको पहिरनको त प्रशंसा भयो, भने कपालको बारेमा आलोचना खेप्न पर्यो ।

कार्यक्रममा अर्की नायिका प्रियंका चोपडा पनि सहभागी थीइन उनको भने खासै चर्चा भयन ।, आज भोलि ई दुई नायिकालाई कार्यक्रममा धेरै नै ईन्भाईट गरिन्छ।

 

salyan