suekhet
bheriad

अविरल बिसीको ,दारा झार्नु, पर्छ ,

lekabesi

वैशाख २६ – सुदुरपश्चिम डडेल्धुरा बाट गीत संगीतको सपना बोकी काठमान्डौ मा संघर्ष गरिरहेका गायक अविरल बिसीले ,दारा झार्नु, पर्छ बोलको गीत बजारमा ल्याउदै छन् ।,

गीतको छायांकन कार्य सकियको छ , उनको पहिलो एल्बम धर्तीमा जुनले पनि बजारमा निकै चर्चा पायको थियो  ।,,

,, पैसा र पावरले माया पाउदैन , माया पाउनत मन जित्न पर्छ ,, जस्ता गहकिला शब्द प्रयोग गरियको दारा झार्न पर्छ गीत उनको यो दोस्रो गीत हो ।, साथै अरु गीत पनि बाजारमा आउने क्रममा रहेको अविरलले जानकारी दिय ।,

यो गीतको लय खेम सेन्चुरीले गरेका छन् भने, शब्द , स्वर अविरल बिसेकै रहेको छ ।, ,गीतमा सम्झना भण्डारीले स्वर दियर अविरल लाई साथ् दियकि छिन ।,

पछिल्लो समयमा चर्चामा आउदै गरेका विवेक बिकले निर्देशक अनि छायांकन ,गरेको गीतमा जेन्स बिसिको कोरियोग्राफर रहेको छ ।,

सरिस्मा राम्जाली मगर र दामोदर सापकोटा को मुख्य भूमिका रहेको छ ।,

गीतमा ग्रुप डान्स पनि प्रयोग गरियको छ ।

4s मिडिया एनड शिव फिलिम्स प्रा .लि ले दृश्य निर्माण गरेको गीतको सम्पादन रबिन बिकले गरेका छन् ।,

गीतलाई काठमान्डौको कृतिपुर् चाइना कन्ट्रक्सनमा छायांकन गरियको छ  ।गीत केहिदिनमा बजारमा आउने छ  ।,