surkhet

काठमान्डौमा टिप्पर आतंक चलचित्र सम्पादक अनिल गौतमको ज्यान गयो ,

surkhet

भदौ २७ ,काठमान्डौ – भक्तपुर हुँदै लकडाउनपछि काठमान्डौमा टिप्पर आतंक देखिन थालेको छ।

गएराति १०ः ५५ बजे बानेश्वर कौशलटारमा तीनकुनेस्थित मुन्नी भैरव नजिक प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले बा २९ प १४७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदि चलचित्रका सम्पादक अनिल गौतमको ज्यान गएको हो।

 

Gorkha

दुर्घटनापछि अनिललाई सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Dailekh

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनिल गौतमले थुप्रै नेपाली चलचित्र बिकाश कम्पनीलगायतमा अकं गरेका छन् भने सम्पादन गरेका छन् पछिल्लो समयमा अभाने अनिल प्राईम टेलिभिजनसँग आवद्ध रहेका थिए ।

salyan