surkhet

सर्वाेत्कृष्ट छायाँकार अवार्ड २०७५ करन चैसिर लाई ,,

surkhet

वैशाख २७ – यो वर्षको सर्वाेत्कृष्ट छायाँकार मा करन चैसिर पर्न सफल भयका छन् ।, चाहाना मेडियाले आयोजना गरेको नेपाल म्युजिक अवार्डमा विभिन्न विधामा नोमिनेसन अवार्डको आयोजना गरियको थियो। उनि सर्वाेत्कृष्ट छायाँकार मा पर्न सफल भयका हुन् , करन ले यो भन्दा पहिले पनि धेरै पटक अवार्ड हात पारि सकेका छन्।

दर्शकको माया र साथ् उनले सधै भरि पाईरहेका छन् ।, आज भोलि निकै बेस्त करन यो पटक बेस्ट पनि भयका छन् ।

कामको आधारमा र मेहनतको आधारमा मलाई आयोजक र दर्शकले कदर गर्दिनु भयो म तेसैमा खुसि छु ।, मेरो काम प्रति म सदैव लगनशील भयर लागिरहने छु करनले भने ।

Dailekh

कर्म गरे ढिलो चाडो फल पाउन सकिन्छ सुखमा मातिने दुखमा आतिने मेरो बानि छैन ,धैर्यको पालना गर्छु यसको मुल्यांकन दर्शक र आयोजक बाट पायको छु करनको भनाई रह्यो।

अनगिन्ति म्युजिक भिडियो अनि फ्लिम छायांकन गरिसकेका करनको आज भोलि सबैले नाम लिनेमा पर्ने गरेका छन्।

काठमान्डौको दर्बारमार्ग स्थित होटेल अन्नपुर्ण मा अवार्ड वितरण गरियको थियो ,,

Gorkha

तेसै गरि  सर्वाेत्कृष्ट  मोडल अवार्ड करिश्मा ढकालले हात पारिन ,,

खुसीका केहि फोटोफिचर हरु….

 

 

 

 

 

salyan