surkhet

चलचित्र लम्फु भोलि देखि हलमा पर्दशन हुँदै ,,

surkhet

वैशाख २७ – भोलिदेखि नेपाली चलचित्र लम्फु देशका हलभरिनै प्रदर्शन गरिँदै छ ।, चलचित्रको ट्रेलर हेर्दा कमेडी र विछोडको कथा देखिन्छ।

पछिल्लो समयमा धेरै चर्चामा आयकि तरकारीवाली पनि लम्फुमा देखियकी छिन।

शक्ति बल्दाब घोरासैनीको निर्माणमा बनेको चलचित्रमा श्याम कुमार श्रेष्ठ र आनन्द अधिकारि सहनिर्मातामा छन्।

Dailekh

लम्फु लाई ,गोपालचन्द्र लामिछाने निर्देशन गरेका छन् , दीपक बज्राचार्य को सिनेमाटोग्राफर छ ।

Gorkha

सालोन कबिर , मरिस्का चादनी , संजीत ,कुसुम श्रेष्ठ ( तरकारिवाली ) को मुख्य अभिनय रहेको लम्फुमा अन्य कलाकारलाई पनि देख्न सकिन्छ ।

अर्जुन पोख्रेलको संगीत रहेको गीतमा ,प्रमोद ढुंगाना , नरेश भट्टराई , डिग्गाज धौरालि,युबराज सापकोटाको शब्द रहेको  छ।

चलचित्रमा सुक्को छैन , दोधार , दोधोरमा परे समावेश गरियाको गीतलाई शिव बिकले कोरियोग्राफर गरेका छन् ।

दुर्गा खरेल , शिव परियार , प्रमोद खरेल ,सुरेश लामा , अप्सरा घिमिरे को स्वर छ।

 

salyan